पुस्तक बुभाउन बाकीरहेका विद्यार्थीहरूलाई जानकारी

BBS तथा BEd दाेस्राे वर्षकाे परीक्षा सकेर पनि पुस्तक बुभाउन बाकीरहेका विद्यार्थीहरूलाई भाेलि भाद्र 11 गते सम्म पुस्तक बुझाएमा जरिवाना नलाग्ने जानकारी गराइन्छ तथा भाेलि देखि वाहेक बुझाएमा दिनकाे 50 काे दरले जरिवाना लाग्ने समेत सुचित गरिन्छ ।