Bachelor काे Transcript बनाउनकाे लागि  सूचना !

Bachelor काे Transcript बनाउनकाे लागि  सवै वर्षकाे Marksheet काे फाेटाेकपि reg card काे फाेटाेकपि र रू १२०० लिएर क्याम्पसमा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद