पठनपाठन स्थगित रहने जानकारी

भाेलि मिति 2076/5/10 गते मङ्गलवार वीरेन्द्र मा.वि. ले कक्षा ११ काे नवअागन्तुक विद्यार्थीहरूकाे स्वागतकाे लागि स्वागत कार्यक्रम Wel Come pragramme राखेकाे हुनाले क्याम्पस तर्फकाे पठनपाठन स्थगित रहने जानकारी गराईन्छ ।
Admission लगायतका प्रशासनिक कार्य भने सञ्चालन हुने समेत जानकारी ।August 26