हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना !!!

Birendra Namuna Campus काे क्याम्पस प्रमुख जस्ताे गरिमामय पदमा दाेस्राे कार्यकालकाे लागि पुनः नियुक्ति हुनुभएकाेमा विवेक पाेखरेल सरलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।
वीरेन्द्र नमूना क्याम्पस परीवार ।