Bhadrapur-7 Chandragadi, Jhapa
शैक्षिक कार्यक्रम २०६३ सालमा शिक्षाशास्त्र संकायको स्नातक तहको तीनवर्षे वि.एड.कार्यक्रम सञ्चालन गर्दै स्थापना भएको यस क्याम्पसमा हाल स्नातक तहका निम्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
शिक्षाशास्त्र संकाय
वि.एड. (४ वर्षे) – २०६३–०७–१९ देखि
वि.एड. (एक वर्षे) – २०६४–०५–१९ देखि